(मूलत फिल्म नायक वितरक निर्माता बक्सिङ्ग खेलाडी र समाजसेवी )
औपरिक शिक्षा – महेन्द्र बहुमुखी क्याम्पसबाट बिबिएस २०५५ साल ।
बुवा – स्व.बिष्णु प्र.सम्बाहाम्फे
आमा – धनकुमारी चोङ्बाङ सम्बाहाङ्फे
५ दाजुभाईमा जेठा छोरा
जन्मस्थान तेह्रथुम कोप्याकमा जन्म भई हालको बसोबास धरानमा

हाल सहप्रशिक्षक बक्सिङ नेपाल सरकार
पूर्ब राष्ट्रीय बक्सिङ च्याम्पियन २०५१ मा २०५९ मा

सम्बाहाङ्फे उत्थानसंघ सुनसरी जिल्ला समितिको अध्यक्ष
सुनसरी बक्सिङ संघ पूर्ब अध्यक्ष

चलचित्र
मानिस – निर्माता पहिलो २०४५
आफ्नो बिरानो २०५३ सालमा सहखलनयकबाट अभिनय यात्रा सुरु ।
द कमाण्डो
यस्तै हुन्छ पिरती २०५६
चण्डाल
मासेमी द्वन्द निर्देशन २०५६
वसन्त ऋतु द्वन्द निर्देशन २०५८ पोजेटीभ रोल नायक
टीनएजर द्वन्द निर्देशन
पिकनिक द्वन्द निर्देशन र नायक २०६० साल
रिसिम राईजातिको जनजिवनको कथामा खलनायक २०६०
छिमेकी २०६१ नायक
चेसुङ माङ्गेना चुम्लुङको प्रस्तुती रहेको फिल्ममा कार्यकारी निर्माता र द्वन्द निर्देशन
म बिर्सु कसरी २०६७ खलनायक तथा कार्यकारी निर्माता
सायद मा २०६७ नायक उत्कृष्ठ चलचित्र
निशानी २०६९ साल सहनायक
रातो घर चरित्र अभिनेता २०७१
सर्प्राईज नायक २०७१
पार्सल निर्माता तथा नायक
२०६५ देखि रोशनी चलचित्र प्रडक्सन प्रालीद्वारा फिल्म बितरण गरिरहेको ।

नयाँ प्रोजेक्टको तयारी
पार्सल
निर्माता २ जना
प्रस्तुतकर्ता तथा निर्माता नायक
निर्माता दक्ष कुमार राई
किशोर खतिवडा प्रभु श्रेष्ठ बिक्रमसिंह थारु सिर्जना लिम्बू प्रेम सुब्बा मनोज साक्य सुजता राई प्रेसिका निरौला अनुसा गौतम दक्ष कुमार राई हेम राई नरधन राई गोपाल एक्तेन रोशनी प्रधान सम्बाहाङ्फे प्रजा प्रधान मात्रीका दाहाल अजित ठाकुर जोन चौधारी किशोर श्रेष्ठ बिष्णु मोक्तान निता ढुङ्गाना आदि ।
७५ लाख लगानी
निर्देशक रबिन श्रेष्ठ
नेपाली जनजिवन भित्र कै नया कथाबस्तु
स्थान काठामाडौ देखि ताप्लेजुङको पाथिभारासम्म अहिले सम्ममा लामो दुरी र सुन्दर स्थान को छायान्कन ।
असोज २९ २०७२ मा रेडकार्पेट सोमा ९०० दर्शकले अत्याधिक रुचाएको गणेश टाकिज
हङकङ सिङ्गापूर ब्रुनाई मलेसीया दुबाई र साईप्रस सिक्किम आदि लगायकता देशहरुमा प्रदर्शनको लागि तयारी

रोशनी चलचित्र प्रडक्सन प्रालीद्वारा फिल्म बितरण तथा प्रोडक्सन
रेड क्यामारा
वलिउड फिल्म सोसरह निर्माण