लिम्बु भाषाका गायक संगीतकार तथा गीतकार भगत सुब्बासंग हङकङ भेटबार्ता सेवारो अनलाईन टिभी मार्फत भन्नु हुन्छ जसरी पनि लिम्बुवान आउछ हुन्छ तर ढिलो चाडोको कुरा मात्र हो l लिम्बुवान तथा समसामयिक नेपाली राजनीति बिषयमा वहा विचार हेर्न यो भिडियो लिंक क्लिक गरेर हेर्न सक्नु हुनेछ l